जिल्लाका विभिन्न इँटा भट्टा लगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन्।वैधानिक रूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि ६ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन । भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमा नाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।…