डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख घुस सहित रङेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नुवाकोटका प्रमुख जय मंगल प्रसाद उपर ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्र दायर गरेको छ । जिल्ला नुवाकोट, डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तहमा कार्यरत जय मंगल प्रसादले खानी सम्बन्धि कामको लागी विभिन्न बरबहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारको…