रौतहटकी नेतृ तथा संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले भारतबाट नेपाल प्रवेश गर्ने नाकामै कोरोनाको पीसीआर परिक्षण गर्न माग गरेकी छिन् । प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै सभापति खड्काले प्रदेश न. २ मा कोरोना संक्रमणले भयावह रुप लिएको र त्यसलाई रोक्न सीमा नाकामै पीसीआर परिक्षण गरि क्वारेन्टाइनमा राख्ने र संक्रमितलाई आइसोलेशनमा पठाउनुपर्नेमा…