नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ९ पुगेको छ। दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेमा भर्ना भएका थिए। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास…