सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा ५ करोड बढ्यो, बीमाशुल्क १८% बढोत्तरी

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९५ लाख ६७ हजार रुपैयाँले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चैतसम्ममा १८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले १३ करोड ७१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा…