आगामी वर्ष २६ लाख श्रमशक्तिको व्यवस्थापन गरिने : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्ष २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन्। नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्रियामा बोल्दै उनले बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने र नेपालमा रोजगारी गुमाएका ११ लाख तथा हरेक वर्ष श्रम बजारमा थपिने पाँच लाख समेतलाई…