नेपालीरिका होटलको वार्षिक आम्दानी १२ करोड

पूर्वी नेपालका दुई स्थान–मोरङको बिराटचोक र झापाको दमकमा सञ्चालनमा आएको नेपालीरिका होटलले आर्थिक वर्ष २०२३ मा ११ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा होटलले ८ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । होटलको सञ्चालन आम्दानी बढ्दै गएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा घटेको छ । गत…