यस वर्ष बेलायतको अर्थतन्त्र ३०० वर्षकै खराब आर्थिक संकुचन तर्फ बढेको छ। कोरोना भाइरसको महमारी नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दीका कारण अर्थतन्त्र व्यापक संकुचनमा जान लागेको हो । त्यहाँको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्याण्ड’ (बीओई)ले बताएअनुसार जुनसम्मको तीन महीनामा बेलायती अर्थतन्त्र २५ प्रतिशतले खुम्चनेछ। वर्षभर भने अर्थतन्त्रमा १४ प्रतिशतको संकुचन आउने जोखिम छ । यो…