तनहुँ जलविद्युतको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ। आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब दुई सय दश मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। आयोजनाको मुख्य सुरुङतर्फ कुल एक हजार चार सय ५६ मिटर खन्नुपर्नेमा हालसम्म एक हजार…