एनआईसी एशियाले सच्यायो गल्ती, विज्ञप्ति जारी गर्दै भन्यो ध्यानाकर्षण भयो

बैंकहरुका बिचमा भएको भद्रसहमतिलाई तोड्दै मंगलबार एनआईसी एशिया बैंकले बचतमा साढे ९ प्रतिशत व्याज दिने विज्ञप्ति सम्प्रेषण गर्यो । सै आधारमा समाचारहरु सम्प्रेषण भए पछि बैंकलाई चौतर्फी रुपमा दवाब पर्यो । सहमति तोडेर नयाँ व्याजदर तोकेको भन्दै चौतर्फी रुपमा दवाब आए पछि गल्तीबस बचत मात्र उल्लेख भएको भन्दै बैंकले विज्ञप्ति निकालेको छ । बैंकले मंगलबार…