टेलिकमको व्यापार खस्किएपछि नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको यसै अवधिमा भन्दा २१ करोडले नाफा घटेको विवरण सार्वजनिक गरेको हो । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मा कुल ३ अर्ब २४ करोड ६७ लाख खुद नफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले…