गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनश बाँडेर ५० प्रतिशत हकप्रद बेच्ने

गणपति माइक्रोफाइनान्सले चुक्ता पूँजी बढाउन ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले आगामी साधारणसभा बाट उक्त प्रस्ताव पारित गरेपछि हकप्रद बिक्रीमा ल्याउने जनाएको छ । लघुवित्तले यसअघि गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि…