लघुवित्तको कर्जा नतिरे पनि कालो सूचीमा परिने

नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सका डिफल्टरलाई पनि कालो सूचीमा राख्ने व्यवस्था गरेको छ । यसभन्दा अघि बैंक, विकास बैंक र फाइनान्स कम्पनी रहेको व्यवस्था माइक्रो फाइनान्सलाइ पनि लागू गरेको हो । केन्द्रीय बैंकले माइक्रोफाइनान्सको एकिकृत निर्देशीका २०७५ लाई संशोधन गरी लघुवित्तवाट कर्जा लिएका ऋणीले पनि नियतवस कर्जा नतिरेको खण्डमा कालोसूचीमा राखिने व्यवस्था गरेको हो । माइक्रोफाइनान्सले…