नेपाल टेलिकमको एनटी फाइबरका टेलिफोन सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा

नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले मंसिर २५ देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा…