करका दर वृद्धीले व्यवसायमा अस्थिरता ल्याउने, महङ्गी बढ्ने : चेम्वर

सरकारले आर्थिक ऐन लागु गरेको ४ महिना पुरा नहुदै करका दरमा परिवर्तन गरेको विषयमा चेम्बर अफ कमर्सले ध्यनाकर्षण गराएको छ । सरकारले आर्थिक ऐन २०७६ लाई संशोधन गरेर करका दर परिवर्तन गरेकाले मूल्य वृद्धि वढ्न सक्ने चेम्बरले जनाएको छ । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता…