बैंकहरुमा तरलता अभाव बजेट खर्च निराशाजनक, पहिलो त्रैमासमा साढे ११ प्रतिशत मात्रै खर्च

वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव भईरहेका बेला यता सरकारको बजेट खर्चको अवस्था भने विगतका वर्षहरुमा जस्तै निराशाजनक रहेको छ । सरकारले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात तीन महिनाको अवधिमा कूल बजेटको ११.६१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो। तर…