शेयर लगानीकर्तालाई २१ ब्रोकर मार्फत ३३ कम्पनीको मार्जिन कारोबार सुविधा

नेपाल स्टक एक्सचेञ्जले २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको छ । साथै, शेयर लगानीकर्ताहरुले यी ब्रोकर कम्पनी मार्फत नेप्सेले तोकेका ३३ कम्पनीको शेयरमा मात्रै मार्जिन कारोबारको सुविधा पाउनेछन्। नेप्सेले भदौ २६ गतेसम्ममा २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको हो । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ मा भएको व्यवस्था…