नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा भन्दा ५८.४५ प्रतिशतले खुद नाफा बढेको विवरण सार्वजनिक गरेको छ । पुस मसान्तसम्म संस्थाले ६ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत आवको यसै अवधिमा संस्थाले ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी…