डडेल्धुरा र डोटीमा विस्तार हुँदै स्वास्थ्य बीमा कार्यक्रम

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा र डोटीमा चार वर्षपछि बल्ल स्वास्थ्य बीमा कार्यक्रम लागू हुनेभएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहँुच पु¥याउने उद्देश्यले शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम यी दुई जिल्लामा चार वर्षपछि बल्ल लागू हुनेभएको छ । आउँदो फागुन १ गतेबाट यहाँका दुई वटा जिल्लामा एकै साथ उक्त कार्यक्रम लागू…