राष्ट्र बैंकले तरलता सहज बनाउन १० अर्ब वित्तीय प्रणालीमा पठाउँदै

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखा परेको तरलता संकटउन्मुख अवस्थालाई सहज बनाउन वित्तीय प्रणालीमा थप दश अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले माघ १६ गते बिहीबार ७ दिने अवधिको दश अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । रिपोको ब्याजदर न्यूनतम ४.५ प्रतिशत तोकिएको छ । तरलता अभाव गहिरिएपछि अन्तर बैंक ब्याजदर समेत…