‘शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस्, आगोसँग खेल्दा आफै जल्न सकिन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार सुद्धिढ पूँजीबजार विकासको पक्षमा रहेको बताउँदै शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्न निर्देशन दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, 'शेयर बजारप्रतिको विस्वास बढाईरहनु सरकारको दायित्व हो । बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस्। आगोसँग खेल्दा आफै जल्न…