बुधबार नेप्सेमा सूचीकृत नरहेका दुई लघुवित्त कम्पनीहरु सारथी र घरेलुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। पुस मसान्तसम्ममा सारथी लघुवित्तले ३ करोड ११ लाख रुपैयाँ र घरेलु लघुवित्तले १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यस अवधिमा घरेलुको वार्षिक प्रतिशेयर आम्दानी ५६.४६ रुपैयाँ र सारथीको वार्षिक प्रतिशेयर आम्दानी…