कनेक्ट आईपिएसका युजरहरुबिच निःशुल्क फण्ड ट्रान्सफर सुविधा

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपिस ई पेमेन्ट प्रणालीमा आवद्ध युजरहरुबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ । सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत कनेक्ट आईपिएस प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरीफाई गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।  यस सेवाले यसका ग्राहकहरुलाई सिधैं…