सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ करोड ६८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.७७ प्रतिशत बढी हो। गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीको नाफा २ करोड ९४ लाख २४ हजार रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष दोस्रो…