काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मूल्यवृद्धिको मात्रा बढी देखिएको हो । बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कमा काठमाडौँ उपत्यकामा ७.६० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको छ । विसं २०७५ मङ्सिरमा काठमाडौँ उपत्यकाको उपभोक्ता…