बैंक तथा वित्तीय संस्थाले विदेशी व्यक्ति संस्था र गैरआवासीय नेपालीले मुद्दती निक्षेपमा जम्मा गरेको विदेशी मुद्रा बराबरको रकम नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लगानीयोग्य रकम बढाउन भन्दै बैंकहरुलाई योे सुविधा दिएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकल घोषणा गरेको नयाँ व्यवस्था यसै साताबाट कार्यान्वयनमा आएको हो…