विद्युत उत्पादन र बिक्री थालेपछि अरुण कावेली हाइड्रो पावर कम्पनी (AKPL) को ऋणात्मक जगेडा सकारात्मक भएको छ भने नाफामा समेत उच्च बढोत्तरी आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुसमसान्तसम्म अरुण कावेली हाइड्रो पावर कम्पनीले ४ करोड २८ लाख ७३ हजार खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा कम्पनी २५ लाख ५१…