भारतीय सेयर बजारमा कारोबार हुने दोस्रो दिन मंगलबार पनि घट्ने क्रमले निरन्तरता पाएको छ। मंगलबार बम्बै स्टक एक्सचेन्ज (विएसी) परिसूचक सेन्सेक्स १८८ घटेको छ भने नेसनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि ६३ अंकले घटेको छ । सोमबार बम्बै स्टक एक्सचेन्ज९विएसी० परिसूचक सेन्सेक्स ४५८.०७ तथा नेसनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि १२९.२५ अंकले घटेको थियो ।…