वैदेशिक रोजगारीमा संलग्न नेपालीलाई बचतपत्रमा लगानीको अवसर, प्रतिफल वार्षिक दश प्रतिशत

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकको मध्यस्तकर्तामा ४० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र २०८१ निष्कासन गर्ने भएको छ । ५ बर्षे अवधिको बचतपत्रको बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने नेपाल राष्ट्र बैंकले जनाएको छ । सो बचतपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले लगानी गर्न सक्ने केन्द्रीय बैंकले जनाएको…