नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीमा आवद्द

नेपाल इन्भेस्टमेन्ट बैंक पनि नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा आवद्द भएको छ । यो संगै अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । यसबाट बैंकलाई आफ्ना ग्राहकहरुलाई वैकल्पिक डिजिटल च्यानलहरु प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो…