स्वरोजगार लघुवित्तको नाफा १३५.३२% ले बढ्यो, ईपिएस ३२.६४ रुपैयाँ

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को ६ महिनाको अवधिमा ५ करोड ५७ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।संस्थाको नाफा गत आवको यसै अवधिको तुलनामा १३५.३२ प्रतिशतले धेरै हो। लघुवित्तले गत आवको यसै अवधिमा २ करोड ३६ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । खुद…