नौ वर्षअघि थालिएको सुक्खा बन्दरगाह निर्माणको काम अलपत्र

बाँके जिल्लाको नेपाल—भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अलपत्र परेको छ । करीब नौ वर्षअघि निर्माणको काम थालिए पनि उल्लेखनीय प्रगति भएको पाइँदैन । नौ वर्षअघि सो क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको योजना तयार गरी काम शुरु गरिए पनि जग्गा अधिग्रहण र तारबारबाहेक खासै प्रगति भएको छैन । “अर्को वर्ष बन्छ भन्दाभन्दै…