लगानी बोर्डको ४२ औं बैठकले विभिन्न तीन जलविद्युत परियोजनाको लागि झण्डै ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेकोछ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको ६५ अर्ब, मर्स्याङदी वेंसी जलविद्युत परियोजनाको ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली-३ बी जलविद्युत परियोजनाको ८ अर्ब २२ करोड ७४…