कार कम्पनी निसानका पूर्व प्रमुख गोउनलाई ‘पक्राउ गर्न’ इन्टरपोलको पत्र

लेबनानको न्यायालयले जापानी प्रसिद्ध कार कम्पनी निसानका पूर्व प्रमुख काल्लोस गोउनलाई पक्राउका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) द्वारा पठाएको ‘रेड नोटिस’ (सूचना) लाई बिहीबार बुझेको लेबनानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ । गोउनलाई जापानको अदालतले केही महिना पहिले उनको जापानस्थित घरमा नै राख्नसक्ने गरी धरौटीमा रिहा गरिएको थियो । गोउनमाथि निस्सानमा रहँदा लागेको आर्थिक अपचलनसम्बन्धी…