धितोपत्र बजारमा यस साता चार कम्पनीको कूल एक करोड ४६ लाख ८३ हजार १७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । ग्लोबल आईएमई बैंक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, अपि पावर र जनउत्थान लघुवित्तको गरि सो परिमाणमा शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । सूचीकृत शेयरमध्ये ग्लोबल आईएमई बैंकको १२.७५ प्रतिशत, नेशनल लाईफ इन्स्योरेन्सको २.५० प्रतिशत,…