कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालय, चन्द्रागरिी, ७ लाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले उक्त विद्यालयलार्य ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम हस्तान्तरण गरेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गुणात्मक शिक्षाका लागि विगत देखि नै सामुदायिक विद्यालयहरुलाई केहि…