कुमारी बैंकको तीन अर्बको ऋणपत्रको बिक्री खुल्यो, ब्याजदर वार्षिक १०.२५ प्रतिशत

कुमारी बैंकले पुस १४ गतेदेखि १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री खुला गरेकोे छ । बैंकले एक हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो। कूल निष्काशित इकाइमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई सर्वसाधारण लागि तथा एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई…