समता लघुवित्तको लाभांश सहितको लिलामी शेयरमा आवेदन खुल्यो

समता लघुवित्त वित्तीय संस्थाले लिलामीमा राखेको १ लाख ६१ हजार ७३८ कित्ता शेयरका लागि शुक्रबारदेखि आवेदन खुलेको छ । कम्पनीले संस्थापक समूहको ८४ हजार ५९८ कित्ता र सर्वसाधारण समूह तर्पmको १ लाख ६१ हजार ७३८ कित्ता शेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । समताले गत असोजमा निष्काशन गरेको २०० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर…