महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको बोनश यथावत रहेको छ भने नगद लाभांश घटाएको छ । लघुवित्तको पुस ८ गते मंगलबार बसेको संचाल समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश र कर प्रयोजनार्थ ७.५० प्रतिशत नगदगरी कुल…