लक्ष्मी बैंकको उन्नाइसौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७५।७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश लगायतका प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा राखेको थियो । बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २३…