एनएमबि र ओमलाइ राष्ट्र बैंकको सैद्धान्तीक अनुमती

नेपाल राष्ट्र बैंकले एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान सैद्धान्तिक अनुमती दिएको छ । आजभन्दा एक कमहिना अघि एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए । प्राइम कमर्शियल बैंकसँग मर्जरको सम्झौता भाँडिएपछि ओम डेभलपमेन्ट बैंकले गत जेठ २ गते एनएमबी बैंकसँग मर्जरमा जाने समझदारी गरेको हो । हाल एनएमबि बैंकको चुक्ता पूँजी ९…