विग मर्जरमा जाने संस्थालाई सिसिडिमा सहुलीयत माग

बैंक वित्तीय संस्था मर्जरको लहर चलेको भएपनि बाणिज्य बैंकको संख्या भने घट्न सकेको छैन् । बाणिज्य बैंकको संख्या क मगर्नका लागि बिग मर्जरको चर्चा चलेसंगै फाइनान्स एसोसिएसनले पनि बिग मर्जरमा गएका संस्थालाइ पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपातमा सहुलिएन दिर्नु पर्ने माग राखेको छ । एसोसिएसनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव दिदै मर्जरमा गएका संस्थालाइ…