कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, पूँजीगत तर्फ २१ अर्ब २९ करोड रुपैयाँ विनियोजन

कर्णाली प्रदेश सरकारले आव २०७६/०७७ लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज ३ बजे प्रदेशसभामा दिएको बजेट वक्तव्य मार्फत आव २०७६/०७७ लागि चालूतर्फ १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार रुपैयाँ र पूँजीगत तर्फ २१ अर्ब २९…