यातायात व्यवस्था विभागले मास प्रिन्टरबाट स्मार्ट लाइसेन्स छपाई सुरु गरे पनि प्रविधिक कारणले लाइसेन्स छपाई हुन सकेको छैन । विभागले लामो समय पछि मास प्रिन्टरबाट यसै सातादेखि लाइसेन्स छपाई सुरु गरिएको जनाएको थियो । विभागले लाइसेन्स छपाई सुरु भएको बताए पनि प्रिन्टरबाट अझै नियमित रुपमा लाइसेन्स छपाई हुन नसकेको हो । यातायात व्यवस्था विभागका कर्मचारीहरुका…