जी–ट्वन्टी राष्ट्रबीच क्रिप्टोकरेन्सी नियमनमा पहल गर्ने सहमति

विश्वका विकसित अर्थतन्त्रहरूको समूह (जी–ट्वन्टी) राष्ट्रका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूको जापानको फुकोओमामा व्यापार विवाद तथा डिजिटल अर्थतन्त्रका लागि भएको दुई दिन लामो छलफलपछि उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । “भेलाले विश्वव्यापी आर्थिक वृद्धि स्थिर देखिएको र यस बर्षको अन्त्य तथा सन् २०२० भरमा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ,” विज्ञप्तिमा उल्लेख छ…