राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर, ६५० रुपैयाँमा मोबाइल

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ। मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दाअर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ । मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा…