मेक्सिकोले भन्यो: ‘अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण आवश्यक छैन,हामी मजबुत अवस्थामा छौँ ‘

मेक्सिकोको अर्थतन्त्र मजबुत रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सापटी लिन आवश्यक नरहेको यहाँका राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज ओब्राडोरले बताएका छन।राष्ट्रपति लोपेज ओब्राडोरले भने, “मेक्सिकोलाई मुद्रा कोषको नयाँ ऋणका लागि आवेदन दिने छैनौ । हामीले राष्ट्रलाई थप ऋणमा राख्न चाहँदैनौँ । हामी मजबुत अवस्थामा छौँ ।” राष्ट्रपतिले मुद्रा कोष्का महा निर्देशक क्रिश्टिन लिगार्डसँग बुधबार हुने…