नेपाल राष्ट्र बैंकले एटिएम सेवामा नेपाली भाषा पनि अनिवार्य गरेको छ । केन्द्रीय बैंकले आइतवार सुचना जारी गर्दै एटिएममा नेपाली भाषाको प्रयोग नगरेका बैंक वित्तीय संस्थाले आगामी एक महिना भित्र अनिवार्य रुपमा नेपलाी भाषाको व्यवस्था गर्न भनेको हो । बंैक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नरहेको…