शिवम सिमेन्टसको बिक्री घट्दा नाफामा साढे ४६ प्रतिशतको गिरावट

गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम सिमेन्टसको खुद नाफामा ४६.५१ प्रतिशतले गिरावट आएको छ । शिवमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८६ लाख रुपैयाँ मात्र नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको नाफा १७ करोड…