अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ता र उनका परिवारका ३ सदस्यसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत रहेका गुप्ताले १४ करोड ८१ लाख ८९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ। गुप्ता, उनको परिवारका…